प्रि-ओपनिङ्गमा पौने ४ लाखको सेयर कारोबार

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्गमा पौने ४ लाखको सेयर कारोबार भएको छ । यस अवधिमा नेप्से ०.०९ अंकले मात्र बढेको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ७ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २ कम्पनीको भाउ बढेको छ । पाँच कम्पनीको भाउ घटेको छ । आज नेप्से ०.३६…