महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौंडा-११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौंडा-११ स्थित कालिज गार्डेन इको रिसोर्ट बीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले…