बैंक तथा वित्तीय संस्थाले लुकाएका खराब कर्जा बाहिर आउने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण लचिलो नीति अवलम्बन गर्दा बैंकहरुको खराब कर्जा उच्चदरमा बढ्न पुगेको थियो । कोरोना कालमा दिइएका सहुलियतहरु राष्ट्र बैंकले कटौति गर्ने भएपछि बैंकहरुको खराब कर्जाको वास्तविक अवस्था बाहिर आउने भएको हो । कोरोनाका कारण ठप्प भएको आर्थिक कृयाकलापलाई गति…