सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा ३ करोड मूल्य बराबरको ३ लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरिएको कम्पनीले…