समस्याग्रस्त सुपर लघुवित्त सञ्चालनका लागी व्यवस्थापन समूह गठन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था सञ्चालनका लागी व्यवस्थापन समूह गठन गर्ने भएको छ । राष्ट्र बैंकले गत माघमा उक्त संस्थालाई आफ्नो नियन्त्रणमा लिएको थियो । राष्ट्र बैंकको नियन्त्रणमा रहेको उक्त लघुवित्त संचालनको लागि व्यवस्थापन समूह गठन गर्नका लागि राष्ट्र बैंकले एक जना संयोजक र एक जना सदस्यगरी दुई कर्मचारी माग गरेको छ…