काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ अंकमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४७ कम्पनीका २ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयरहरु १ लाख २३ हजार ७३० पटक किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार…