काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…