रास्वपाको जीतमा देशी विदेशी शक्तिको योगदान रहेको बादलको दाबी

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतमा विभिन्न आन्तरिक र बाह्य शक्तिहरूको योगदान रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बिहीबार सुरू भएको पहिलो अधिवेशनमा बोल्दै नेता बादलले यस्तो दाबी गरेका हुन् । “ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई” उनले भने, “जीतमा मुख्यतः…