साताको अन्तिम कारोबार शुक्रबारको प्रि-ओपन सेसनमा बजार सूचक नेप्सेमा ०.५८ अंकको सामान्य वृद्धि भएको छ। यससँगै नेप्से सूचक २२५१.४९ बिन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ। शुक्रबार प्रिओपन सेसनमा ३ कम्पनीको ५० कित्ता सेयर १९ हजार ८१५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबारमा आउका तीनवटै कम्पनीको सेयरमूल्य बढेको…