तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर लगानी नगर्नु : बालेन

काठमाण्डौं महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्न निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न निर्देशन दिएका हुन् । उनले परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न र सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको…