साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) को प्रगति सामान्य छ । गत आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणसँग चालु आवको यसै अवधिको तुलनात्मक विश्लेषणमा कम्पनीको प्रगति सामान्य मात्र देखिएको हो । कम्पनीले २५ प्रतिशत हाराहारीमा सापटी तथा कर्जा विस्तार गर्दा खुद ब्याज आम्दानी साढे ६ प्रतिशत र खुद नाफा करिब ९ प्रतिशतले वृद्धि…