भृकुटी मण्डपमा आजदेखि ‘प्लास्ट नेपाल २०२२’ सुरु हुँदै

प्लाष्ट नेपाल फाउण्डेशनले आजदेखि जेठ १४ गतेसम्म काठमाण्डौंको भृकुटी मण्डपमा प्लास्ट नेपाल २०२२ आयोजना गर्दैछ । प्रदर्शनीको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यमा उद्घाटन हुन गइरहेको छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा…