हिमालयन हाइड्रोपावरको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने

हिमालयन हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो आईपीओमा आवेदन दिने म्याद छिटोमा जेठ ८ गतेसम्म रहेकोमा उक्त समयमा सबै सेयर खरीदका लागि आवेदन…