नबिलले डाक्यो विशेष साधारण सभा, एनबी बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित हुँदै

नबिल बैंक लिमिटेड (NABIL) ले आगामी जेठ ७ गते शनिबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैशाख २२ गते सम्पन्न बैठकले जेठ ७ गते शनिबार बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो । बैंकको उक्त विशेष साधारण सभाले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ । दुई संस्थाको मर्जर…