भारतीय आयल निगमले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत निगमले दिएको छ । योसँगै पेट्रोलियम पदार्थको बिक्री वितरणमा सुस्तता आउँदा सेवाग्रही पेट्रोल पम्पमा लाइन लाग्न थालेका छन् । मे १ देखि लागू हुने गरि आएको नयाँ मूल्य अनुसार आयल निगमको घाटा २ सातामा ५ अर्ब १९…