बागमती प्रदेश सभा बैठक आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको दशौं अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख शर्माले नेपालको…