आन्तरिक पर्यटन विस्तारमा जोड दिन नाडाको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न

आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्ने उदेश्यका साथ नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न गरेको छ । एशोसिएशनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब…