‘बण्ड’ जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव

लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले भुक्तान गर्न नसकेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बीमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैँले वा बीमा कम्पनीहरुलाई स्वीकृति दिएर १०० करोड बराबरको १० वर्षे ४…