ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी छन । नेपाल युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उनले नयाँ पुस्तालाई उत्पादनमा जोड्नका लागि युवा उद्धमीको संस्था संस्था ७५३ स्थानीय तहमा विस्तार हुनुपर्ने बताइन । मन्त्री भुसालले भनिन, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन…