नयाँ वर्षमा कार किन्नेलाई यी कम्पनीले दिँदैछन् नगद छुटदेखि धमकेदार अफर

नयाँ वर्षको अवसर पारेर विभिन्न कम्पनीले नयाँ नयाँ योजनाहरु सार्वजनिक गरेका छन । यसै क्रममा चार पांग्रे सवारीसाधनका केही बिक्रेता कम्पनीहरुले नगद छुटदेखि धमकेदार अफरसम्मका योजना सार्वजनिक गरेका छन । हुन्डाई हुन्डाई कम्पनीले नयाँ आउँदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा आफ्नो स्कीम सार्वजनिक गरेको छ । हुन्डाई कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका…