लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) को ४४ लाख २२ हजार कित्ता बोनस सेयर बैशाख १४ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको…