समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) को ९ लाख ४० हजार ४६६ कित्ता सेयर मंगलबारदेखि लिलाम बढाबढमा बिक्रीमा आएको छ । फाइनान्सको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामी मार्फत बिक्रीमा खुला गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १००…