चालु आर्थिक वर्ष २०७८।७९ को आठ महिना अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका अधारमा फागुन मसान्तसम्ममा बोर्डले ४ अर्ब ८०…