गत वर्ष २०७८ सेयर बजारका लगानीकर्ताका लागि फलदायी बन्न सकेन । सेयर बजारले केही कुरामा रेकर्ड बनाएपनि समग्रमा बजारबाट लगानीकर्ताले नाफा आर्जन गर्न सकेनन् । पूँजी बजारको नियामक निकाय धितोत्र बोर्डका अध्यक्ष तथा नेपाल स्टक एक्सचेञ्जका सीईओ नै बुक विल्डिङबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरीदमा जोडिएपछि सो निकायबाट पदच्यूत हुनुपर्यो । साढे…