चीनको आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा माथि पु¥याउन चीनले अवलम्बन गर्दै आएको शून्य सहनशीलता नीति खुकुलो पार्नुपर्ने चिनियाँ केन्द्रीय बैंकका वरिष्ठ कर्मचारीको भनाई रहेको छ । चिनियाँ केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाको मौद्रिक नीति समितिका सदस्य वाङ यिमिङले इकोनोमिक फोरममा, देशले करिब ५.५ प्रतिशतको राष्ट्रिय वृद्धि लक्ष्य हासिल गर्नको लागि बलियो जग बसाल्न समष्टिगत…