नेपाली बजारमा सोमबार पहेँलो धातु सुन तथा चाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँ घटेको हो । सुनको भाउ सोमबार तोलामा ३०० रुपैयाँले सस्तिएर कारोबार भैरहेको छ । आजको लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँ, र…