बैशाख ५ गते सोमबारको प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको सेयर खरीद बिक्री भएको छ । नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ४ कम्पनी मध्ये ३…