रुस छाडेर गएका कम्पनीहरुले के बीमाबाट घाटा व्यवस्थापन गर्न सक्लान् ?

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सयौंको संख्यामा बहु-राष्ट्रिय कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गर्न बन्द गरेका छन् । उर्जा उत्पादक शेलका साथै कारमेकर कम्पनी हुण्डाई तथा ग्लोबल प्रोफेसनल फर्म पीडब्लुसी लगायतका सयौं कम्पनीहरुले रुसमा आफ्नो सेवा बन्द गरेका छन् । यसरी सेवा बन्द गरेका कम्पनीहरुको घाटा कसले व्यवस्थापन गर्ने भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । यी…