प्रि-ओपनिङ्गमा ३ लाखको सेयर कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा २ लाख ९९ हजार ९९९ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । ६ कम्पनीका ३८८ कित्ता सेयर कारोबार भएको हो । कारोबारमा आएकामध्ये नबिल बैंक र सोल्टी होटलको सेयरमूल्य बढ्दा नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदिमर्दी एण्ड हाइड्रोपावर कम्पनीको सेयरमूल्य घटेको छ । नेष्डो समृद्ध लघुवित्त र…