साल्ट ट्रेडिङको साधारण सभा र बोनसको बुकक्लोज चैत १५ गते

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको बोनस सेयर तथा साधारण सभा प्रयोजनका लागि चैत १५ गतेदेखि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । कर्पोरेशनको चैत ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत ३० गते बुधबार बिहान ११ बजे डाकेको ५५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय…