बर्लिन अवस्थित टेस्लाको गीगा–फ्याक्ट्रीबाट कार उत्पादन सुरु

लामो समय लागेर मार्च ४ मा स्वीकृत भएको टेस्लाको बर्लिनमा रहेको गीगा–फ्याक्ट्रीबाट अन्ततः कार उत्पादन सुरु भएको छ । प्लान्टमा निर्माण भएका पहिलो कारको आवरण ३० ग्राहकहरुलाई सार्वजनिक गर्दै टेस्लाका प्रमुख कार्यकारी निर्देशक एलन मक्सले खुशी व्यक्त गरेका छन् । उनी भन्छन्,“फ्याक्ट्रीको लागि आजको दिन निकै राम्रो रहेको छ । दिगो विकास र उज्ज्वल भविष्य…