तारागाउँ रिजेन्सी होटलले गत आवबाट लाभांश नबाँड्ने, बिना लाभांश डाक्यो साधारण सभा

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) ले गत आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कोभिडका बीच नोक्सानी ब्यहोरेको होटलले लाभांश वितरण गर्न नसक्ने अवस्था आएपछि बिना लाभांश चैत्र २७ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको…