एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा चैत्र ४ गते गण्डकी प्रदेशको पोखरामा, अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत…