निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएको भए फागुन २६ गतेसम्म सच्याउन आग्रह गरेको छ । आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्चाउन भनेको हो । मतदाता नामावली सच्याउने अवधि फागुन २० देखि २६ गतेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी…