स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेटेर २५ ओटा जलविद्युत कम्पनीहरुको आइपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन लिखित माग गरेको छ । आइपीको अनुमतिका लागि सेबनमा आवेदन दिएर पाइपलाइनमा रहेका २५ ओटा जलबिद्युत कम्पनीहरुको सम्बन्धमा सेबनले लामो समय भइसक्दा पनि अनुमति नदिएपछि नवनियुक्त अध्यक्ष हमालसँग भेट…