नेपालको अग्रणी सूूचना प्रविधि कम्पनी एफवान सफ्ट १८ वर्ष पूरा

तीन जना विद्यार्थीहरुको सिर्जनशीलता र प्रविधि सम्बन्धी ज्ञानको आधारमा स्थापना भएको नेपालको पहिलो सूचना तथा प्रविधि कम्पनी एफवान सफ्ट १८ वर्ष पूरा भएको छ । सन् २००४ मा स्नातक अन्तिम वर्षमा अध्ययन गरिरहेका केही विद्यार्थीले सुुरु गरेको एफवान सफ्ट वर्तमान अवस्थामा नेपालको प्रमुख सूूचना प्रविधि कम्पनीमा आफूूलाई स्थापित गराउन सफल भएको छ । सुुरुवाती समयमा…