नेष्डो समृद्ध लघुवित्तको आईपीओ आगामी साता मात्रै बाँडफाँड हुने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी साता मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएपनि नेष्डो समृद्ध लघुवित्तका प्रतिनिधि राजधानी आउनुपर्ने भएकाले यो साता बाँडफाँड सम्भव नभएको हो । पर्वतबाट लघुवित्तका प्रतिनिधि शनिबार मात्रै राजधानी आउने भएकाले प्रि अलोटमेन्ट…