जीवन विकास लघुवित्तको बम्पर लाभांश प्रस्ताव

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तको फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कुल ७३।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत…