छात्रवृत्तिको विवरण नबुझाउने ३९ विद्यालयलाई एक/एक लाख जरिवाना

काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने ३९ निजी विद्यालयलाई कारबाही स्वरुप एक लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो । तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले…