तोलामा ५२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २…