टाटा मोटर्सका विद्युत्तीय गाडीहरु तीन दिन भित्रै फाइनान्सिङ्ग

टाटा मोटर्स को नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ईभी अर्थात विधुत्तीय गाडी किन्न चाहन ग्राहकका लागि अत्याधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङ्गको सुविधा ल्याएको छ । जुन नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ। विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि…