काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा सवा ५ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा नेपालले कूल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ११.९९ प्रतिशतले बढेको…