असार ८ गतेदेखि ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै

असार ८ र ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ को हुने भएको छ । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)को आयोजनामा हुने कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)को पनि आयोजना गर्ने भएको हो । सोमबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै आईसीटी फाउन्डेसन नेपालले कन्क्लेभबारे जानकारी दिएको हो । उक्त कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी…