नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको गर्ने अन्तिम चरणमा पुग्दा त्यसको पर्खाइमा रहेको लगानीकर्ताहरुले 'पर्ख र हेर' को रणनीति अबलम्बन गर्दा आज सेयर बजारमा कारोबार सुस्ताएको छ । सत्तारुढ गठबन्धनभित्रै एक धार संसदबाट एमसीसी पारित गर्ने र अर्को धार नगर्ने विषय ध्रुविक्रित भएर बढेको अन्तरद्वन्द्व तथा फागुनदेखि बैंकहरुले बढाएको व्याजदरको असर…