बैंकहरुले व्याज बढाएसँगै तिब्र गतिमा ओरालो लागेको पूँजी बजार सोमबार भने उतारचढावका बिच बन्द भएको छ । २७ अंकसम्मको वृद्धि देखिएको बजार अन्तिम समयमा ०.०८ अंकले उकालो लागेर बन्द भएको छ । योसँगै बजार परिसुचक नेप्से २७००.९८ अंकमा बसेको छ । खुलेको ११ मिनेटमा २७ अंकले उकालो लागेको बजार लगत्तै तल झरेर आइतबार बन्द भएको…