इमर्जिङ नेपालको आईपीओ आजसम्म मात्रै भर्न पाइने

इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) मा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । गत बुधबार (माघ २६ गते) देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री…