राष्ट्रउत्थान लघुवित्तको नाफा १४८% बढ्यो, ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने प्रकृयामा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा १४८ प्रतिशतले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण लघुवित्तले ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड ४८ लाख रुपैयाँ १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी १७ करोड ५०…