नेप्सेमा भारी गिरावट, १०१ अंकले सूचक घट्दा २७०० बिन्दुमा नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाएपनि बजार प्यानिक भएको हो । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएपछि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ८१ ह्जार…