एशियन लाइफको बोनस नेप्सेमा सूचीकृत

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको ८.५० प्रतिशत बराबरले हुन आउने २४ लाख ७१ हजार ८९४ दशमलव ४२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । कम्पनीको २०८० बैशाख १८ गते सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले उक्त बोनस सेयर अनुमोदन भएको…