श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा घटेर ४ करोड ६२ लाख मात्र खुद नाफा कमाएको छ । फाइनान्स कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा ५ करोड ९१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा २१.९० प्रतिशत घटेको हो । चुक्ता पूँजी ९५ करोड ८६…